उज्यालो नेपाल पार्टी अन्य दलसँग विलय हुँदैन : कुलमान घिसिङ
nepalpress.com · Sat Jun 13 08:28:01 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी प्रवेश गर्नेहरूले लहर नै चलिरहेको बताएका छन्। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीप्रति जनताको विश्वास बढेको बताए।
उनले भने, ‘हामी उत्साहित छौँ, स्थानीय र प्रदेश सभाको चुनावमा र सङ्घको चुनावमा सशक्त रूपमा उभिनेछौँ, आगामी सङ्घको निर्वाचनपछि देशको नेतृत्व गर्नेछ। पार्टीमा प्रवेश गर्नेहरूलाई विश्वासघात गर्दिनँ, यो पार्टी सधैँ अगाडि लाग्नेछ। यो पार्टी नै अबको विकल्प हो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)