अष्ट्रेलिया फाइनलमा प्रवेश, उपाधिका लागि भारतसँग भिड्ने
kathmandupati.com · Thu Nov 16 16:49:10 GMT 2023
काठमाण्डु- अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइलनमा साउथ अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनल प्रवेश गरेको हो ।
अष्ट्रेलियाले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै भारत प्रतियोगिताको फाइनल पुगिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)