मिस नेपाल २०२६ का लागि आवेदन खुला
ratopati.com · Wed May 20 13:02:35 GMT 2026

काठमाडाैँ। मिस नेपाल २०२६ का लागि औपचारिक रूपमा आवेदन खुला भएको छ ।
द हिडन ट्रेजरले बुधबार एक कार्यक्रमको आयोजना गर्दै बहुप्रतिक्षित मिस नेपाल २०२६ सौन्दर्य प्रतियोगिताका लागि औपचारिक रूपमा आवेदन खुला गरेको जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)