नेप्कामा बाढीपहिरो : ५३ भेडा मरे, विद्यालय र खेतबारी बगायो
nagariknews.nagariknetwork.com · Wed May 20 13:01:11 GMT 2026

हुम्लाको चंखेली गाउँपालिकाको नेप्का गाउँमा मंगलबार राति परेको असिनासहितको भीषण वर्षापछि आएको बाढी पहिरोले व्यापक भौतिक क्षति पुर्याएको छ।
घटनापछि हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको नेतृत्वमा गएको जिल्लाको उच्चस्तरीय टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)