उपनिर्वाचन : आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू (सूची)
nepalkhabar.com · Mon Nov 11 11:14:19 UTC 2024

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ।
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले आजदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)