सांसद तामाङ र ट्राफिक प्रहरीबीच थापाथलीमा विवाद
barnanmedia.com · Wed May 20 13:19:15 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच विवाद भएको छ ।
सार्वजनिक भिडियोअनुसार थापाथली चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी र आशिकाबीच विवाद भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)