वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन
khabarhub.com · Wed May 20 13:36:08 GMT 2026

वीरगञ्ज – सङ्घीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई वीरगञ्ज महानगरपालिकाले हाजिर गर्नबाट अवरोध गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)