प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान
reportersnepal.com · Thu Aug 27 05:34:49 GMT 2026

काठमाडौं, भदौ ११ । प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालसमेत विदुरतर्फ लागेका छन्।
उनीहरू आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)