बेत्रावतीको एउटा घरबाट एक महिलाको जीवितै उद्धार
setopati.com · Sat Sep 05 08:16:23 GMT 2026

भोटेकोशी-त्रिशूलीमा बाढीमा परेकी एक महिलाको १० दिनपछि जीवितै उद्धार भएको छ।
शनिबार नुवाकोटको बिदुर नगरपालिका-१० बेत्रावतीस्थित बाढीमा परेको एउटा घरबाट एक जनालाई सशस्त्र प्रहरीबाट खटिएको टोलीले जीवितै उद्धार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)