माथिल्लो त्रिशूली–१ को २२५ मिटर सुरुङबाट चिनियाँ नागरिक जीवितै उद्धार
newsofnepal.com · Sat Sep 05 08:19:17 GMT 2026

नुवाकोट ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको २२५ मिटर लामो सुरुङभित्र फसेका एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)