ट्रम्पले गरे थप दुई विशेष नियुक्ति
nepalkhabar.com · Mon Nov 11 14:53:11 UTC 2024

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्कनुअघि थप दुई महत्वपूर्ण नियुक्ति गरेका छन्।
तीमध्ये पहिलो हुन्- ६२ वर्षीय टम होमन, जसले ट्रम्पको 'सीमा प्रमुख'को रूपमा काम गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)