बाटोमा काफल पोखिएपछि धर्मिलाले पाइन् १० हजार क्षतिपूर्ति
nepalpress.com · Wed May 20 13:41:35 GMT 2026

सुर्खेत । वीरेन्द्रनगरमा काफल बेच्दै हिँडेकी एक महिलाले बाटोमै काफल पोखिएर बापत १० हजार रुपैयाँ क्षतिपूर्ति पाएकी छन् ।
कालिकोटको महाबै गाउँपालिका-४ की धर्मिला अधिकारी चौलागाईंले डालोमा काफल बोकेर वीरेन्द्रनगरको सिटी बसपार्क नजिक सडकमा बिक्री गर्दै हिँडिरहेकी थिइन्। सोही क्रममा नगर प्रहरीसँगको भनाभनपछि उनको टाउकोमा रहेको डोको झकझकाउँदा करिब १५ केजी काफल भुईँमा पोखिएर नष्ट भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)