दुर्गा प्रसाईं पक्राउ गर्नुको कारण लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
hamrakura.com · Wed May 20 00:00:00 GMT 2026
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले हाल जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेका प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सो आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)