मृत्युलाई जितेर फर्किइन् आमा: बाढीमा बगेकी वृद्धाको ११ दिनपछि आलौकिक उद्धार
barnanmedia.com · Sat Sep 05 08:18:04 GMT 2026

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकी एक वृद्धाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार वृद्धालाई बेत्रावती बजारस्थित एक घरबाट उद्धार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)