हुम्लाका सात वटा गाउँपालिकाको बेरुजु एक अर्ब २७ करोडभन्दा बढी
deshsanchar.com · Sat Jul 04 16:45:47 GMT 2026

हुम्ला– हुम्ला जिल्लाका गाउँपालिकाको हालसम्मको बेरुजु एक अर्ब २७ करोडभन्दा बढी पुगेको छ। वर्षेनी बेरुजु बढ्दै जानु, असुलउपर गर्ने बेरुजो असुली नगर्नु र संंपरिक्षण गर्ने कार्यमा ध्यान नदिदा बेरुजुको परिमाण बढ्दै गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)