कांग्रेसको निर्वाचन व्यूरोमा १७ सदस्य मनोनीत
himalpress.com · Wed May 20 13:44:40 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसले निर्वाचन व्यूरोमा १७ सदस्य मनोनीत गरेको छ।
पार्टी सभापति गगन थापाले बुधबार उपसभापति पुष्पा भुसालको संयोजकत्वमा रहेको निर्वाचन व्यूरोको सदस्यमा १७ जनालाई मनोनीत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)