भोटेकोशी बाढी : १ हजार ३० शवको सुरक्षित व्यवस्थापन
lokaantar.com

भोटेकोशी बाढीपछि फेला परेका १ हजार ३४४ मध्ये एक हजार ३० शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमूना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरुष र ४५३ संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)