बेत्रावतीमा घरको चौथो तलाबाट महिलाको जीवितै उद्धार
newsofnepal.com · Sat Sep 05 08:26:13 GMT 2026

नुवाकोट ।
नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरको चौथो तलाबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको सशस्त्र प्रहरी बलले जीवितै उद्धार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)