चीनबाट आयो बेलीब्रिज
gorkhapatraonline.com · Sat Sep 05 08:30:07 GMT 2026

।भोटेकोशी बाढीको विपदमा सघाउँदै चीन सरकारका तर्फबाट पठाइएको बेलीब्रिजसहितको सहायता सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ ।
चीनको सिजाङ स्वायत्त क्षेत्र(तिब्बत)बाट पठाइएको बेलीब्रिज लगायतका आपतकालीन सहायता सामग्री सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)