उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ -अध्यक्ष घिसिङ
kendrabindu.com · Sat Jun 13 09:35:30 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी कतै गएर मिसिने होकि भन्ने चिन्ता र शंका देखिएको भन्दै अब कुनै पार्टीसँग मिसिन नजाने दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)