विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, सन् २०२२ यताकै उच्च
nepallive.com · Sat Sep 05 08:53:00 GMT 2026

काठमाडौं– विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि उकालो लागेको छ ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार अगस्टमा खाद्यान्नको मूल्य सूचकांक १३३.३ अंक पुगेको छ । यो जुलाईको तुलनामा १.९ प्रतिशत र एक वर्षअघिको तुलनामा २.५ प्रतिशत बढी हो । यो सन् २०२२ को अन्त्ययताकै उच्च स्तर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)