प्रदेशको पुनरसंरचना आवश्यक छ : मुख्यमन्त्री कंडेल
gorkhapatraonline.com · Sat Jul 26 18:02:12 GMT 2025

मुना हमाल
सुर्खेत, साउन १० गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरुको पुनरसंरचना आवश्यक रहेको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)