हलमा लाग्यो 'पार्वती', पहिलो दिनको कमाइ बाढी प्रभावितका लागि
setopati.com · Fri Aug 28 03:15:00 GMT 2026

नीता ढुंगानाको निर्देशन तथा शीर्ष अभिनय रहेको फिल्म 'पार्वती' प्रदर्शनमा आएको छ। फिल्म आज शुक्रबारदेखि देशभरका सिनेमा हलमा रिलिज भएको हो।
फिल्मको पहिलो दिनको सम्पूर्ण बक्सअफिस कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)