एचएलएक्सको पब्जी ग्लोबल च्याम्पियनसिप सपना: आहतमा भएका नेपालीलाई राहत दिने चाहना
ekantipur.com · Sat Sep 05 08:58:04 GMT 2026
एचएलएक्सको पब्जी ग्लोबल च्याम्पियनसिप सपना: आहतमा भएका नेपालीलाई राहत दिने चाहना
दक्षिण एसियाको पब्जी नेसनल च्याम्पियनसिपमा ५ देशका २४ टिम सहभागी भएकोमा नेपालका तीन टिम टि–टु–के, एचएलएक्स र टिजीबी शीर्ष स्थानमा रहँदै ग्लोबल ओपनमा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)