डाबर ब्रान्डको ‘मह’ न्युनस्तर खाद्य पदार्थ, बजारबाट तत्काल फिर्ता गर्न आदेश
kathmandupati.com · Wed May 20 14:46:29 GMT 2026

काठमाण्डु – डाबर नेपाल प्रालि जितपुर सिमराले उत्पादन गरेको ५०० ग्राम तौलको मह न्युनस्तर खाद्य पदार्थ रहेको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलले गरेको परीक्षणमा मह न्युनस्तर रहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)