थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत
himalpress.com · Wed May 20 14:46:35 GMT 2026

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)