टुँडिखेलमा जब देउवा र ओलीले रिस थाम्नै नसक्ने गरी बालेनको पक्षमा हुटिङ भयो
baahrakhari.com · Mon Aug 26 17:26:13 UTC 2024
काठमाडौं । गौरा पर्वको अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा सधैँझैँ एक कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटनमन्त्री बद्री पाण्डे, वनमन्त्री ऐनबहादुर शाही, उद्योगमन्त्री दामोदर भण्डारी, एमाले नेता भीम रावलसहितलाई आमन्त्रण गरिएको थियो ।
गौरा पर्वलाई विशेष गरी सुदूरपश्चिमका नारिकले मनाउने गर्छन् । हरेक वर्ष गौराको अवसरमा टुँडिखेलमा कार्यक्रमको आयोजना गरिन्छ । सुदूरपश्चिमेलीहरू एक ठाउँमा भेला हुने पर्व पनि हो, गौरा ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)