श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलित
clickmandu.com · Sat Jun 13 10:22:24 GMT 2026

काठमाडौं । श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित भएका छन्।
शनिबार काठमाडौंको माइतीघर मण्डलामा हप्तामा एक दिन बिदा दिन र दैनिक १२ घण्टासम्म मात्रै काम गर्ने वातावरण मिलाउन माग गर्दै उनीहरू आन्दोलित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)