बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’
khabarhub.com · Sat Sep 05 09:39:40 GMT 2026

काठमाडौं – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रहेको सरकारमाथि भोटेकोशी बाढी र चिलिमे जलविद्युत् आयोजनाको सुरुङ उद्धारमा गम्भीर प्रश्न उठाएकी छन्।
सामाजिक सञ्जालमा लामो टिप्पणी लेख्दै झाँक्रीले सरकारको ढिलाइ, सूचना प्रवाहमा भएको कमजोरी र उद्धार समन्वयमाथि प्रश्न उठाउँदै घटनाबाट भएको मानवीय क्षतिको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)