विपद् उद्धार तयारी सुदृढ बनाउन सिप्रदियन सहायता संस्थाद्वारा सुनसरी प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण
hamrakura.com · Wed May 20 00:00:00 GMT 2026
सुनसरी। सिप्रदियन सहायता संस्थाले विपद् पूर्व तयारी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई विभिन्न उद्धार सामग्री हस्तान्तरण गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा आयोजित एक कार्यक्रमबीच संस्थाले रेस्क्यु बोट, लाइफ ज्याकेट, प्याडल, हेल्मेट तथा पेट्रोलबाट चल्ने चेन–स लगायतका विपद् उद्धार सामग्री सुनसरी प्रहरीलाई हस्तान्तरण गरेको हो। संस्थाबाट प्राप्त सामग्री बाढी, डुबान, हावाहुरी तथा अन्य प्राकृतिक विपद्का बेला उद्धार तथा खोज कार्यमा प्रयोग गरिने प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)