अध्यादेशबाट पदमुक्त भएका प्राडा हुमागाईं पुनः केयू मेडिकल साइन्सेजका डीन नियुक्त
newsofnepal.com · Wed May 20 14:59:30 GMT 2026

काठमाडौं।
काठमाडौँ विश्वविद्यालय (केयू) ले स्कुल अफ मेडिकल साइन्सेजको रिक्त डीन पदमा प्राध्यापक डा. मनोज हुमागाईंलाई पुनः जिम्मेवारी दिएको छ । विश्वविद्यालयले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई डीनको जिम्मेवारी तोकेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)