साइकल क्रान्तिको त्रिसूत्री: स्वच्छ सहर, दिगो समृद्धिको आधार
setopati.com · Sat Jun 13 10:31:44 GMT 2026
साइकल कुनै विलासिता होइन, यो एउटा सस्तो, स्वास्थ्य र वातावरणमैत्री यातायातको साधन हो।
साइकललाई प्रायः 'गरिबको साधन' वा 'मनोरञ्जनको सामान' मात्र ठानिन्छ, तर यथार्थमा यो सबैभन्दा दिगो, सुलभ र बहुआयामिक फाइदा भएको यातायातको माध्यम हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)