११ औँ दिनमा चामत्कारिक उद्धार ! ‘आमा हामी आइसक्यौँ, नआत्तिनुस् है !’
baahrakhari.com · Sat Sep 05 09:42:00 GMT 2026

काठमाडौं । भदौ १० गते बिहान रसुवा भोटेकोसीमा आएको बाढीपछि टनेलमा फसेका एक चिनियाँ नागरिक र एउटा घरमा हिलोमा पुरिएकी अर्की एक महिलाको जीवितै उद्धार भएको छ ।
नेपाली सेना र दक्षिण कोरियाबाट आएको प्राविधिक टोलीले माथिल्लो त्रिशूली १ को टनेलमा फसेका चिनियाँ नागरिकको जीवितै उद्धार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)