कोशी प्रदेश सभाको अधिवेशन अन्त्य
nepallive.com · Wed Aug 23 16:16:00 GMT 2023
काठमाडौं– कोशी प्रदेशको प्रदेश सभाको चालू अधिवेशन अन्त्य भएको छ।
बुधबार प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि कोशी प्रदेश सभाको चालु तेस्रै अधिवेशन अन्त्य गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)