पन्तलाई ‘हेम–चन्द्र स्मृति पत्रकारिता’ पुरस्कार प्रदान
gorkhapatraonline.com · Sat Sep 05 09:47:02 GMT 2026

बागलुङकी पत्रकार सिर्जना पन्तलाई सर्वाधिक पुरस्कार राशीको ‘हेम–चन्द्र स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिकका सम्पादक तथा पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष सिर्जना पन्तलाई ५० हजार रुपियाँ राशिको पुरस्कार प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)