वैकल्पिक भनिएका शक्तिहरू विचार शून्य र विध्वंसात्मक बाटोमा लागे : सीके राउत
baahrakhari.com · Sat Jun 13 10:44:10 GMT 2026

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मुलुकमा पछिल्लो समय स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचार शून्य र तर्कहीन बन्दै गएको बताएका छन् । नयाँ शक्तिको स्थापना दिवसका अवसरमा शनिबार (जेठ ३०) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा पनि ‘सेलिब्रिटी’ प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढेको उनले टिप्पणी गरे । राजनीतिमा विचार र नैतिकताको प्रधानता हुनुपर्नेमा उनले जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)