काभ्रेको पाँचखालमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, राजमार्ग अवरुद्ध
nepalpress.com · Sun Oct 15 16:29:35 GMT 2023
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
अरनिको राजमार्गको पाँचखाल नगरपालिका ६ चामुण्डा पेट्रोल पम्प अगाडि धुलिखेलतर्फ आउँदै गरेको बा ७२ प ९७६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बागमती प्रदेश ०२-०२४ प २५०१ नं. को स्कुटर ठोक्किएर लडेको अवस्थमा टिपरले आएर मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)