निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण
kendrabindu.com · Sat Jun 13 10:51:26 GMT 2026

बेरुत (लेबनान) । निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा मारी नबतीह शहर सहितका विभिन्न २० वटा स्थानहरूमा इजरायलले आक्रमण गरेको लेबनानले रिपोर्ट गरेको छ ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली हवाई आक्रमणले नबातियाहबाट टाढा अवस्थित रिहान र सुजुड गाउँहरूसहित चेतावनी जारी गरिएका धेरै क्षेत्रहरूमा प्रहार गरेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)