बाबुरामले भने– रास्वपाको वैचारिक धार ‘राइट अफ सेन्टर’ छ
baahrakhari.com · Sat Jun 13 10:57:18 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको टिप्पणी गरेका छन् । अब देशमा नयाँ वैकल्पिक शक्तिको उदय अनिवार्य भएको उनले बताए ।
नयाँ शक्तिको स्थापना दिवसका अवसरमा शनिबार (जेठ ३०) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अर्थशास्त्रको ‘रचनात्मक ध्वंस’को नियमझैँ नयाँ पद्धतिको विकासका निम्ति पुराना शक्तिको अन्त्य आवश्यक रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)