भासिएको ७ दिनपछि कृष्णभीरमा खुल्यो डाइभर्सन ट्र्याक, ग्राभेल गरेर सवारीसाधन चलाइने
ekantipur.com · Sat Sep 05 10:34:12 GMT 2026

भासिएको ७ दिनपछि कृष्णभीरमा खुल्यो डाइभर्सन ट्र्याक, ग्राभेल गरेर सवारीसाधन चलाइने
भासिएको सडकभन्दा करिब १५ मिटर माथि भित्तो काटेर वैकल्पिक ट्र्याक निर्माण गरिएको हो । तर सवारीसाधन सञ्चालनमा आउन भने अझै एक साता लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)