भारतीय वायु सेनाको विमान दुर्घटना
khabarhub.com · Sat Jun 13 11:20:37 GMT 2026

एजेन्सी – भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार भारतको उत्तरपूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूले दुर्घटनापछि तत्काल उद्धार तथा सुरक्षा कार्य सुरु गरिएको जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)