महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित
barnanmedia.com · Fri Jun 26 13:55:34 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन्।
शुक्रबार सम्पन्न मतगणनामा अत्यधिक मत पाएर डाँगी सहमहामन्त्री निर्वाचित भएकी हुन्। उनले ७३७ मत प्राप्त गरिन्। रास्वपा पदाधिकारीका लागि एक हजार २८९ मत परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)