त्रिशूली थ्री बीको सुरुङमा मजदुरी गरिरहेका बोरिया बस्तीका चार युवा ११ दिनदेखि बेखबर
ekantipur.com · Sat Sep 05 09:51:10 GMT 2026

त्रिशूली थ्री बीको सुरुङमा मजदुरी गरिरहेका बोरिया बस्तीका चार युवा ११ दिनदेखि बेखबर
राजविराज–१६ बोरियाका चार युवक त्रिशूली थ्री बी जलविद्युत् आयोजनामा काम गर्दैगर्दा भदौ १० को बाढीपछि सम्पर्कविहीन छन्। परिवारजन उनीहरु सकुशल फर्किने आशामा दिनरात बाटो कुरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)