नयाँ वैकल्पिक शक्तिको आवश्यकता छ : बाबुराम भट्टराई
nagariknews.nagariknetwork.com · Sat Jun 13 11:21:33 GMT 2026

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालमा पुराना राजनीतिक शक्तिको विकल्पका रूपमा नयाँ वैकल्पिक राजनीतिक धाराको आवश्यकता भएको बताएका छन्।
नयाँ शक्ति स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन्। उनले नेपालमा लोकतान्त्रिक प्रतिस्पर्धालाई सुदृढ बनाउन कम्तीमा दुईवटा नयाँ राजनीतिक शक्ति आवश्यक रहेको बताए। एकातिर आफूलाई ‘राइट सेन्टर’ भन्ने राजनीतिक शक्ति रहनुपर्ने र अर्कोतर्फ ‘लेफ्ट अफ सेन्टर’ विचारधारामा आधारित अर्को शक्ति विकास हुनुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)