विश्वप्रकाशले ५ शीर्ष नेतालाई पठाए ध्यानाकर्षण पत्र, ७ बुँदे प्रस्तावमा चिया बैठक गर्न माग
onlinekhabar.com · Sat Jun 13 11:20:44 GMT 2026

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवाद समाधानमा संवादहीनता देखिएको भन्दै पार्टीका पाँच जना अग्रज नेताहरूलाई ध्यानाकर्षण पत्र पठाएको बताएका छन् ।
नेता शर्माले शनिबार डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालालाई सम्बोधन गर्दै आफूले अघि सारेको ७ बुँदे लिखित प्रस्तावमाथि छलफल अगाडि बढाउन माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)