भोटेकोसी बाढी: ८ जिल्लामा ४६९ शव फेला
barnanmedia.com · Fri Aug 28 03:24:21 GMT 2026

भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म ४६९ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्मको विवरणअनुसार ८ जिल्लामा गरी ४६९ जनाको शव भेटिएको जानकारी गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)