कर्मचारीमाथि कुनै किसिमको दबाब दिनुहुँदैन : प्रचण्ड
ratopati.com · Sat Sep 05 10:44:49 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्मचारीलाई अनुशासित, कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने नाममा उनीहरूमाथि कुनै किसिमको जबरजस्ती वा दबाब दिन नहुने बताएका छन् ।
निजामती सेवा दिवस–२०८३ को अवसरमा शनिबार काठमाडौँमा आयोजित निजामती कर्मचारी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीले संविधान र कानुनको सीमाभित्र रहेर निष्पक्ष, जिम्मेवार र जनमुखी ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)