कृष्णभीरको पहिरोले चितवनमा हवाई चाप
ekantipur.com · Sat Sep 05 10:14:53 GMT 2026

कृष्णभीरको पहिरोले चितवनमा हवाई चाप
कृष्णभीरको पहिरोले राजमार्ग थुनेपछि यात्रुहरू हवाई यात्रातर्फ मोडिएका छन्, जसले भरतपुर विमानस्थलमा चाप बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)