इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोप
barnanmedia.com · Sat Sep 05 10:32:12 GMT 2026

इरानले आणविक गतिविधिसम्बन्धी अन्तर्राष्ट्रिय नियम पालना नगरेको भन्दै अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक विषय संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पठाउने प्रस्ताव तयार गरेका छन्।
प्रस्तावमाथि संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायको शासक मण्डलमा छलफल हुन सक्ने कूटनीतिक स्रोतहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)