'चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ': श्रीकृष्ण जन्माष्टमीमा बालेन शाहको विशेष सन्देश
barnanmedia.com · Sat Sep 05 10:40:01 GMT 2026

बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा चुनौतीपूर्ण परिस्थितिमा पनि आफ्नो कर्तव्यबाट विचलित नहुन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जाल Facebook मार्फत शुभकामना दिँदै जीवनमा आइपर्ने विपत्ति र चुनौतीहरूले मानिसको धैर्य तथा कर्मको परीक्षा लिने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)